कांग्रेसको कुकुरले टोकेको भन्दै भाइरल म्यान पुण्य गौतम एमालेमा प्रवेश

काठमाडाैं | बैशाख २७, २०७९

कांग्रेसको कुकुरले टोकेको भन्दै भाइरल म्यान पुण्य गौतम एमालेमा प्रवेश

नेकपा एमालेले काठमाण्डौंमा आयोजना गरेको चुनावीसभामा पुण्य गौतम पार्टी प्रवेश गरेका छन् । 

 

एमाले प्रवेश गरेलगत्तै उनले मञ्चमा कविता वाचन गर्ने अवसर पाएका थिए । पछिल्लो समय नेकपा एसमा रहेर कांग्रेसका मेयर उम्मेदवार सिर्जना सिंहको निवासमा कुकुरले टोक्यो भन्दै चर्चामा आएका थिए । भाषणकाेक्रममा उनले का‌‌ग्रेसकाे कुकुरले टाेकेकाे भन्दै एमाले नै असल पार्टी भएकाे बताए । 

पार्टी प्रवेशपछि उनले केपी ओलीलाई भ्लादिमिर पुटिन, नेल्शन मण्डेला जस्ता नेता भन्दै तारिफ गर्न समेत भ्याए ।त्यस्तै उनले सम्बाेधन गर्दै माधव नेपाल र प्रचण्डकाे भरमग्दुर अालाेचना गरे । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्